भारतविरुद्धको म्याचमा पाकिस्तानले रोज्यो फिल्डिङ « Khabarhub

भारतविरुद्धको म्याचमा पाकिस्तानले रोज्यो फिल्डिङ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्धको खेलमा पाकिस्तानले फिल्डिङ रोजेको छ ।

पाकिस्तानले भारतविरुद्धको खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

विश्वका क्रिकेट प्रशंसकहरुले निकै प्रतिक्षा गरेको यो म्याचमा भारत र पाकिस्तान एक अर्कालाई हराएर नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ३ : १७ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर