सचिनको कीर्तिमान तोडे विराटले « Khabarhub

सचिनको कीर्तिमान तोडे विराटले


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सबैभन्दा छोटोसमयमा ११ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका छन् ।

वर्ल्ड ट्राफोर्डमा जारी खेलमा ७१ रनमा नटआउट रहेका उनले यसअघिको भारतका लिजेन्ड्री क्रिकेटर सचिन तेन्डुलकारको कीर्तिमान भंङ्ग गरेका हुन् ।

कोहलीले जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा आफ्नो ११ हजार रनको आँकडा पुरा गरे । कोहलीले २सय३० एकदिवसीय खेल मध्य २सय२२ पारी खेल्दै एकदिवसीय क्रिकेटमा ११ हजार रन पूरा गरेका हुन् ।

यसअघि सबै भन्दा छिटो सचिनले २७६ पारीमा ११ हजार रनको पूरा गरेका थिए । यस लिस्टमा अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ तेस्रो स्थानमा छन् । उनले २सय८६ पारीमा ११ हजार पुरा गरेका थिए । त्यस्तै भारतका सौरभ गांगोलीले २८८ पारी खेल्दै ११ हजार रनको आँकडा पूरा गर्दै चौथो स्थानमा छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ५० बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन