राजधानीको टोखामा आगलागी, ८ पसल जलेर नष्ट | Khabarhub Khabarhub

राजधानीको टोखामा आगलागी, ८ पसल जलेर नष्ट


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको टोखामा आइतबार राति भीषण आगलागी भएको छ। आगलागीबाट ८ वटा सटर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको छ ।

टोखा नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेका पसलहरुमा आगलागी भएको हो । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागी भएको क्षेत्रमा किराना, फेन्सी, तरकारीलगायतका दर्जनबढी पसल छन् । आगलागीबाट भएको क्षतिको विवरण पनि आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १० : १२ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन