राजधानीको टोखामा आगलागी, ८ पसल जलेर नष्ट « Khabarhub

राजधानीको टोखामा आगलागी, ८ पसल जलेर नष्ट


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको टोखामा आइतबार राति भीषण आगलागी भएको छ। आगलागीबाट ८ वटा सटर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको छ ।

टोखा नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेका पसलहरुमा आगलागी भएको हो । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागी भएको क्षेत्रमा किराना, फेन्सी, तरकारीलगायतका दर्जनबढी पसल छन् । आगलागीबाट भएको क्षतिको विवरण पनि आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १० : १२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा