पिसाबको रंगबाट थाहा हुन्छ शरीर भित्रको समस्या « Khabarhub

पिसाबको रंगबाट थाहा हुन्छ शरीर भित्रको समस्या


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पिसाबको रंग शरीरको अवस्था अनुसार फरक फरक हुन्छ । त्यसैले शरीरमा भएको रोगलाई पिसाबको रंगले संकेत गरिरहेको हुन्छ । कस्तो रंगको पिसाबले कस्तो समस्याको संकेत गर्छ हेरौं-

रंगहिन पिसाब

तपाईको पिसाबमा कुनै पनि रंग देखिदैन र पानी जस्तै छ भने तपाईको शरीरलाई आश्यकताभन्दा बढी पानी पीउनु भएको छ । एकैपटक धेरै पानी पिउँदा मिर्गौलाले रगत छान्न पाउँदैन र रगतमा समस्या हुन्छ ।

फिँजयुक्त पिसाब

खानामा प्रोटिनको मात्रा बढी भएमा पिसाबमा फिँज बढी देखिन्छ । तर पिसाबमा नियमित फिँज देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

गाढा पहेंलो वा सुन्तला रंग

गाढा पहेँलो रंगको पिसाब आउनु भनेको शरीरमा पानीको मात्रामा कमि हुनु हो ।

फिक्का गुलाबी

ऐसेलु वा काफल नखाएको अवस्थामा पनि तपाईको पिसाब फिक्का गुलाबी रंगको छ भने तपाईको पिसाबमा रगत आएको हुनसक्छ । फिक्का गुलाबी रंगको पिसाब आउनु मिर्गौला सम्बन्धि समस्याको संकेत हुन सक्छ । यदि फिक्का गुलाबी रंगको पिसाब आएमा तुरुन्त स्वास्थ्यजाँच गराउनुस् ।

हरियो अथवा निलो रंग

हरियो वा निलो रंगको पिसाब आउनु ब्याक्टेरियल इन्फेक्सनको संकेत हुनसक्छ । नियमित औषधि प्रयोग गर्ने व्यक्तिमा पनि हरियो वा निलो रंगको पिसाब आउन सक्छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ४ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार