सिटीका मिडफिल्डर फेबियन डेल्फ एभरटनमा « Khabarhub

सिटीका मिडफिल्डर फेबियन डेल्फ एभरटनमा


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले म्यानचेस्टर सिटीका मिडफिल्डर फबियन डेल्फलाई क्लबमा आवद्ध गरेको छ ।  एभरटनले डेल्फलाई तीन वर्षका लागि अनुबन्ध गरेको हो ।

२९ वर्षे डेल्फ सिटीसँग १ वर्षको सम्झैता बाँकी रहँदै एभरटनमा आवद्ध भएका हुन् । डेल्फलाई एभरटनले १० मिलियन पाउण्डमा टिममा अनुबन्ध गरेको हो ।

एस्टन भिल्लाका पूर्व खेलाडी डेल्फले २०१७–०१८ को सिजन सिटीबाट २२ खेल खेलेका थिए। तर, एट्लेटिको मड्रिडबाट रोड्रिगो आएपछि पेप ग्वार्डिओलाको टोलीमा डेल्फले मौका पाउने सम्भावना घट्दो थियो ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १२ : १३ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा