पूर्व प्रेमिकाको बिहेमा पुगेको प्रेमी… « Khabarhub

पूर्व प्रेमिकाको बिहेमा पुगेको प्रेमी…


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा बिबाह चलिरहेको थियो। यत्तिकैमा बेहुलीको पूर्वप्रेमी (भुपु ब्वाइफ्रेन्ड) विवाह मण्डपमा पुग्यो।
परिवारसँग सम्बन्ध नरहेको र अपरिचित युवक बिहेमा आएर बसेको देखेपछि दुलहीका बुबालाई कौतुहलता भयो । अनि उनले त्यो युवकलाई चिन्न खोजे ।

दुलहीको बुबा : तपाईं को हो मैले त चिनिन नि हजुर

भुपु ब्वाइफ्रेन्ड : म सेमिफाइनलबाट आउट भएको थिएँ र आज फाइनल हेर्न आको नि बा !

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १० : १९ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान