बिआरआईको सदुपयोग गर्नुपर्छ : नेता नेपाल « Khabarhub

बिआरआईको सदुपयोग गर्नुपर्छ : नेता नेपाल


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले छिमेकी राष्ट्र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई)को नेपालले सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठनले आइतवार आयोजना गरेको बिआरआईसम्बन्धी सम्वादको समापानमा नेता नेपालले उक्त परियोजना बहुआयामिक भएकाले नेपाल जस्तो समृद्धिको यात्रामा उन्मुख भएको मुलुकले त्यसबाट आर्थिक लाभ लिन सक्ने बताए ।

उनले भने, “यसलाई कसरी सदुपयोग गर्ने भन्नेबारेमा सरकारले आवश्यकताको पहिचानका लागि अध्ययन गरी स्पष्ट खाका बनाउनुपर्छ, यसबारे उठेका जटिल विषयवस्तु भएमा व्यापक अन्तक्र्रिया गरेर टुङ्गोमा पुग्नुपर्छ ।”

उनले विश्वव्यापीकरणको वर्तमान युगमा बिआरआईजस्ता पहलबाट नेपाल विमुख हुन नहुने र यसबाट हुन सक्ने पूर्वाधार विकासका लागि आवश्यक प्रक्रिया थाल्नुपर्ने बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ०७ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा