विमानस्थलमा ६ फिट अग्लो बुद्धको प्रतिमा राखिने « Khabarhub

विमानस्थलमा ६ फिट अग्लो बुद्धको प्रतिमा राखिने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गौतम बुद्धको प्रतिमा राखिने भएको छ ।

सोमबार विमानस्थलले पत्रकार सम्मेलन गर्दै यात्री आगमन क्षेत्रमा करिब ६ फिट अग्लो ढलौटको बुद्धको प्रतिमा राखिने जानकारी दिएको हो ।

नेपाल पर्यटन वर्षलाई लक्षित गरी विमानस्थलमा सुधारका कामहरु पनि भइरहेको र थप १०० ओटा सीसीटीभी जडान गर्ने कार्यक्रम रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

उनले सामाजिक सन्जाल र मिडियामा आएजस्तो ‘ब्यागेज’ र ‘लगेज’मा प्वाल पार्ने र सामान हराउने अवस्था नरहेको जिकिर गर्दै कतिपय लगेज नेपाल आइनपुग्दै फोडिएको हुने दाबी गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ५७ बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा