विवेकशीलको अध्यक्षमा पाण्डे विजयी | Khabarhub Khabarhub

विवेकशीलको अध्यक्षमा पाण्डे विजयी


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न दलको निर्वाचनमा अध्यषका अर्का प्रत्यासी शिवप्रसाद थापालाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा पाण्डेले ५८ प्रतिशत मत पाएका थिए । निर्वाचनमा नो भोटको व्यवस्था पनि मिलाइएको थियो। नो भोटमा पाँच प्रतिशत मत खसेको थियो ।

त्यस्तै महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषाध्यक्षको चुनाव आज हुँदैछ ।

मंगलबारदेखि जनकपुरमा सुरू राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ११ : १२ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको