विवेकशीलको अध्यक्षमा पाण्डे विजयी « Khabarhub

विवेकशीलको अध्यक्षमा पाण्डे विजयी


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न दलको निर्वाचनमा अध्यषका अर्का प्रत्यासी शिवप्रसाद थापालाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा पाण्डेले ५८ प्रतिशत मत पाएका थिए । निर्वाचनमा नो भोटको व्यवस्था पनि मिलाइएको थियो। नो भोटमा पाँच प्रतिशत मत खसेको थियो ।

त्यस्तै महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषाध्यक्षको चुनाव आज हुँदैछ ।

मंगलबारदेखि जनकपुरमा सुरू राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ११ : १२ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न