सरकारको काम थाहा पाउन आँखा बन्द गरेर होइन खोलेर हेर्नुपर्छ– प्रधानमन्त्री « Khabarhub

सरकारको काम थाहा पाउन आँखा बन्द गरेर होइन खोलेर हेर्नुपर्छ– प्रधानमन्त्री


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् ।

दशैं तिहार छठ लगायतका पर्वहरुको अवसरमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही पनि गरेन भनेर भन्नेहरुलाई ‘आँखा खोलेर हेर्न’ आग्रह गरेका छन् ।

‘केही मानिस निश्चित उदेश्य बोकेर केही भएको छैन भन्ने भ्रम फैलाउँदै हिँडेका छन्,’ प्रधानमन्त्रीले भने,‘आँखा बन्द गरेर केही भएन भन्नेहरुले के भिन्नता छ भनेर थाहा पाउन आँखा खोलेर हेर्नुपर्छ ।’

विमानस्थल निर्माण, सडक निर्माण, पाइपलाइनबाट पेट्रोलियम पदार्थ लगायतका काम सरकारले गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  २ : १४ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि