नेकपाको चियापानमा जे देखियो (२० तस्वीर) « Khabarhub

नेकपाको चियापानमा जे देखियो (२० तस्वीर)


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंको भृकुटीमण्डमा चियापान आयोजना गरेको छ ।

बडादशैं, तिहार तथा छट पर्वको शुभकामना आदानप्रदान गर्न चियापानको आयोजना गरिएको हो । चियापानका अवसरमा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पौडेल, नारायकाजी श्रेष्ठलगायतका नेता कार्यकर्ताहरु उपस्थित रहेका थिए ।

बुधबार दिउँसो १२ बजेदेखि शुरू भएको चियापान अपरान्हसम्म चलेको थियो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाललगायत नेकपाले नेता चियापान कार्यक्रमलाई सम्बोधन गरेका थिए।

चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत पनि उपस्थित थिए।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ६ : ५१ बजे

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ