रोवर्टले तीनै जनालाई झापड हानेपछि… « Khabarhub

रोवर्टले तीनै जनालाई झापड हानेपछि…


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक बाबुले झुट बोल्दा हान्ने रोवर्ट किनेर ल्याएछ । कसैले झुटो बोल्यो कि रोवर्टले झापड हानिहाल्ने गर्थ्यो ।

छोरोः बा आज म स्कूल जान्न पेट दुख्या छ, रोवर्टले जोडले झापड हानेछ ।

बाउः देखिस् होइन । जब म तँ जत्रो थिएँ कहिल्यै झुटो बोल्दैन थेँ । बाउलाई रोवर्टले लात्तिले दिएछ ।

आमाः हाँस्दै आखिर छोरा तिम्रै त हो । आमालाई रोबर्टले दुई झापड लगाए छ । आमालाई झापड लगाएपछि बाबु ठाउँका ठाउँ बेहोस् । वातावरण पुरै मौन ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : २९ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको