लैनचौरमा नेविसंघको विरोध प्रदर्शन,प्रहरीद्वारा हस्तक्षेप | Khabarhub Khabarhub

लैनचौरमा नेविसंघको विरोध प्रदर्शन,प्रहरीद्वारा हस्तक्षेप


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावास नजिक प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दै नेपालको नक्सा कोरिएको कालो ब्यानर उडाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

केही नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : ४९ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ