सिस्नेरी खोलाको पानी काठमाडौं ल्याउन २६ अर्ब लाग्ने « Khabarhub

सिस्नेरी खोलाको पानी काठमाडौं ल्याउन २६ अर्ब लाग्ने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरस्थित सिस्नेरी खोला खानेपानी आयोजना निर्माण सम्पन्न गर्न झण्डै २६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको पूर्वसम्भाव्यता अध्ययनअनुसार सिस्नेरी खानेपानी आयोजनाको काम सम्पन्न गर्न करिब २६ अर्ब लगानी आवश्यक पर्ने देखाएको हो ।

बोर्डले ललितपुर जिल्लाभरी खानेपानी आपूर्ति गर्नका लागि मकवानपुरस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ४५ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर