३६ लाख नगदसहित काठमाडौंबाट हुण्डी कारोबारी पक्राउ « Khabarhub

३६ लाख नगदसहित काठमाडौंबाट हुण्डी कारोबारी पक्राउ


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कुलेश्वरबाट ३६ लाख रुपैयाँसहित एक हुण्डी कारोबारी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले ३७ लाख नगद, ३७ ला ५ हजार बराबरको चेक, २ लाख १९ हजार भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बेतिया घर भइ काठमाडौं बस्दै आएका ५७ वर्षीय सन्तनारायण प्रसाद छन् ।

पक्राउ परेका प्रसादलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : २४ बजे

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति