टी–१० लिगमा लगातार दोस्रो खेल खेल्दै पारस | Khabarhub Khabarhub

टी–१० लिगमा लगातार दोस्रो खेल खेल्दै पारस


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्का टी–१० लिगमा लगातार दोस्रो खेल खेलिरहेका छन् ।

टी–१० लिगको टिम अबुधावीमा आवद्ध पारस नर्दन वारियर्सविरुद्धको खेल खेलिरहेका छन् । अहिले पारसको टोलीले बलिङ गरिरहेको छ ।

यसअघि शुक्रबार पारसले कलन्दर्सविरुद्ध खेलेका थिए । जसमा उनले अन्तिम ३ बलमा ३ रन बनाएका थिए । जारी खेलमा नर्दन वारियर्स टस जितेर ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : ३८ बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक