भारी हिमपातले हुम्लामा हवाई सेवा अवरुद्ध, खानेपानीको हाहाकार « Khabarhub

भारी हिमपातले हुम्लामा हवाई सेवा अवरुद्ध, खानेपानीको हाहाकार


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सदरमुकाम सिमीकोटमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । भारी हिमपातका कारण हवाई सेवा अवरुद्ध बनेको छ ।

विमास्थलमा बाक्लो हिउँ जमेका कारण एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिन देखि अबरुद्ध रहदै आएको छ। विमानस्थल हिउँले सेताम्मे भएपछि हवाई सेवा अवरुद्ध भएको हो।

यसबाट सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रुहरु मर्कामा परेका छन्। सिमकोटमा दैनिक उपभोग्य सामानको समेत अभाव हुन थालेको स्थानीयले बताएका छन् ।

यसैबीच हिमपात भएपछि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार भएको छ। अधिकांश घरका धाराहरुमा पानी जमेर नआए पछि मानिसहरु पानी आउने धारामा लाम लाग्ने गरेका छन्।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : ३५ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का