सौचालयमा लडेर युवकको मृत्यु | Khabarhub Khabarhub

सौचालयमा लडेर युवकको मृत्यु


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा १ जना युवकको सौचालयमा लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ का ३१ वर्षीय रोशन बमको सौचालयमा लडेर मृत्यु भएको हो ।

सोमबार बेलुका सौचालय गएका बम बेहोस अवस्थामा फेला परेका । स्थानीयको सहयोगमा उपचारका लागि माया मेट्रो अस्पतालमा पु¥याए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानबाट उनको सौचालयमा लडेर मृत्यु भएको हुनसक्ने जनाएको छ ।

यद्यपि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बमको शव पोस्टमार्टमका लागि धनगढीस्थित सेती प्राविधिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : १८ बजे

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो