बेलगाम ‘आँगनका सरकार’:  फाइदाका कानून मात्र निर्माण, न्यायिक अधिकारमा हस्तक्षेप « Khabarhub

बेलगाम ‘आँगनका सरकार’:  फाइदाका कानून मात्र निर्माण, न्यायिक अधिकारमा हस्तक्षेप


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले बेलगाम आँगनका सरकार शीर्षकमा पहिलो पृष्ठमा सरकारलाई खबरदारी गर्दै स्थानीय सरकारको समाचार छापेको छ ।

स्थानीय सरकारलाई कार्यकारी अधिकार छ ।आफ्नो कानून आफै बनाउन सक्छन् । तर त्यो अधिकार प्रयोग गर्दैनन् बरु संघको मुख ताकेर बस्नछन् अनि बैठकका निर्णयका भरमा काम गर्छन्, जुन गैरकानूनी हुन् ।

त्यस्तै स्थानीय तहमा उपप्रमुको संयोजकत्वमा न्यायिक समिति छ । समितिलाई देवानी प्रकृतिका २४ प्रकारका मुद्दा ोजकत्वमा न्यायिक समिति छ । समितिलाई देवानी प्रकृतिका २४ प्रकारका मुद्दा छानविन गर्ने, छलफल गर्ने र न्यायिक इजलास सञ्चालन गर्ने अधिकार छ । तर, कार्यान्वयनमा कठिनाई देखिएको छ ।

संघीयताको सुस्त अभ्यास, शासनमा दक्षता अभाव, जनप्रतिनिधिका स्वार्थी नियत लगायतका कारणले स्थानीय तहका कार्यसम्पादन चुस्त हुन सकेको देखिँदैन ।

त्यस्तै पत्रिकाले नेकपाका जिल्ला नेतृत्व तय शीर्षकमा अर्को समाचार छापेको छ । नेकपाले जिल्ला तहका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार पारेको छ । जल्ला तहका तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् ।

त्यस्तै पत्रिकाले ‘विधि निर्माण थलोमै बेथिति’ शीर्षकमा सम्पादकीय लेखेको छ । भूकम्प गएको तीन वर्ष वित्दा पनि मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित दुईटा ऐतिहासिक करोहरले विकास र समृद्धिको नारालाई गिज्याइरहेका छन् ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र त्यससँगै सय मिटरको दूरीमा रहेको पुरानो प्रतिनिधिसभा भवनका जीर्ण अवस्थाले मुलुकको दुरावस्था जनाइरहेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ११ बजे

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको