पत्नीको उपचारका लागि अमेरिका उडे प्रचण्ड (भिडियो सहित) « Khabarhub

पत्नीको उपचारका लागि अमेरिका उडे प्रचण्ड (भिडियो सहित)


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारका लागि उमेरिका प्रस्थान गरेका छन् ।

अध्यक्ष प्रचण्ड पत्नी सीतासहित छोरी गंगा र ज्वाइँलाई लिएर अमेरिका उडेका हुन् ।

पार्किन्सन नामक रोगबाट ग्रसित सीताको नयाँ प्रविधिबाट उपचार गर्ने भन्ने थाहा पाएकाले आफू अमेरिका जान लागेको प्रचण्डले बताए ।

अमेरिका उड्नु अगाडि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘अमेरिकामा भएका सार्थीहरुले पार्किन्सनको नयाँ प्रविधिबाट उपचार हुने जानकारी गराएपछि अमेरिका जान लागेका हौं ।’

पत्नी सीताको उपचार ८–१० दिनमा सकिने विश्वास रहेको प्रचण्डले सुनाए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : २० बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई