श्रीमतीको सम्झनामा भवन निर्माण « Khabarhub

श्रीमतीको सम्झनामा भवन निर्माण


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- घोराही उपमहानगरपालिका–१५ निवासी मेघबहादुर केसीले स्वर्गीय श्रीमती बसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरेका छन्। केसीले घोराही–१८ गिठेपानी, मसिनामा रहेको त्रिमूर्ति नागदेव मन्दिरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरेका हुन् ।

आफ्नो श्रीमतीको नाम बचाइ राख्नका लागि सानो भए पनि सहयोग गरेको उनले बताए । उक्त भवन तथा प्रतिक्षालय दुई लाख तीन हजारको लागतमा निर्माण गरिएको हो । निर्माणकर्ता केसीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर विष्टलाई सो भवन तथा प्रतिक्षायल मङ्गलबार हस्तान्तरण गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : ४४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन