वन्यजन्तु संरक्षणका लागि सहकार्य « Khabarhub

वन्यजन्तु संरक्षणका लागि सहकार्य


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाली सेनाले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाइ गरेको छ ।

‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने नारा सहित बुधवार २४ औं वन्यजन्तु सप्ताह २०७६ का अवसरमा नेपाली सेनाका जवानहरुले निकुञ्ज आसपासको क्षेत्रमा सरसफाइ गरेका हुन् ।

राष्ट्रिय निकुञ्जको सरसफाई कार्यक्रममा नेपाली सेनाका जवान, सामुदायिक वनका पदाधिकारी, निकुञ्जका कर्मचारी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ७ : ५७ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको