बार्सिलोना बाहेकका क्लवमा पनि ग्रिजम्यानलाई खुला « Khabarhub

बार्सिलोना बाहेकका क्लवमा पनि ग्रिजम्यानलाई खुला


३ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एथलेटिको मड्रिड छोड्ने अस्वभाविक निर्णय गरेका एन्टोनि ग्रिजम्यानले कुनै क्लवसँग अनुवन्ध नगरेका कारण उनी कहाँ जान्छन् भन्ने प्रश्न उठेको छ ।

२८ वर्षीय फ्रान्सेली फर्वार्डलाई वार्सिलोनाले १२० मिलियन यूरो तिर्ने अपेक्षा गरएको बिबिसिले जनाएको छ । तर अहिले सम्म बार्साले यसबारेमा केही बोलेको छैन ।

गत वर्स नै उनी स्पेनिस च्याम्पियनसंग जोडिने समाचारहरु सार्वजनिक भएका थिए तर उनले एथलेटिकोमा नै रहने निर्णय गरे ।

ग्रिजम्यानले मंगलबार ट्विटरमा दुई मिनेटको भिडियो सार्वजनिक गर्दै क्लव छोड्ने घोषणा गरेका थिए । ग्रिजम्यानले एथलेटिकको लागि २५६ खेलमा १३३ गोल गरेका छन्। उनी रियल सोसिडाडबाट २०१४ मा एथलेटिकको गएका थिए ।

बिबिसिका अनुसार उनीसंग वार्सिलोनाले अनुब्धन गर्ने छ तर उनी अन्य क्लव जान पनि स्वतन्त्र छन् । ग्रिजम्यानमाथि रियल मड्रिड र पीएसजीले पनि ध्यान दिईरहेको बिबिसिले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  ८ : ०७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका