रक्षाले चप्पल खोलेर हानेपछि जिक्री टाप ! « Khabarhub

रक्षाले चप्पल खोलेर हानेपछि जिक्री टाप !


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन रक्षासँग जिक्री अनावश्यक रुपमा जिस्कीरहेको थियो । रक्षा जिक्रीको कुराले दिक्क मानेर बसेकी थिई । उनीहरु दुईबीच के भयो त्यस्तो जसका कारण जिक्रि टाप कस्न बाध्य भए त ?

जिक्री : रक्षा तिमीसँग पेन छ ?
रक्षा : छैन
जिक्री : पुनः नसुने जसरी, रक्षा तिमीसँग पेन छ ?
रक्षा : छैन भन्या सुनिनस्
जिक्री : पुनः ठूलो स्वरमा, रक्षा भनन न तिमीसँग पेन छ ?
रक्षा : धेर नकरा, फेरि सोधिस् मात्र भने चक्कुले जिब्रो छिनाल्दीन्छु

केही बेर बातवरण शान्त हुन्छ अनि पुनः

जिक्री : रक्षा तिमी सँग चक्कु छ ?
रक्षा : छैन
जिक्री : त्यसो भए पेन छ ?

रक्षाले जिक्रीलाई चप्पल फुकालेर हान्छे अनि जिक्री टाप ठोक्छ  🙂

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : ०४ बजे

काठमाडौंको टेकस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रण (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती