पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ घट्यो « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ घट्यो


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही घटाएको छ ।

निगमले पेट्रोलको साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । भने डिजेलरमट्टितेलमा १ रुपैयाँ घटाएको छ । हवाई ईन्धन र एल।पि।ग्याँसको विक्री मूल्य यथावत रहेको जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु। १०९।५० पैसा पर्नेछ भने डिजेल र मट्टितेलको प्रतिलिटर रु ९७।०० रुपैयाँ कायम गरिएको छ । इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ८ : ०४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको