अत्यधिक मोटाएर चिन्तामा हुनुहुन्छ ? यसरी घटाउनुस् शरीरको तौल « Khabarhub

अत्यधिक मोटाएर चिन्तामा हुनुहुन्छ ? यसरी घटाउनुस् शरीरको तौल


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

स्वस्थ्य र फिट शरीर सबैलाई मन पर्छ । अत्याधिक मोटोपनाका कारण मानिसहरु चिन्तित हुने गरेका छन् । अत्याधिक बढेको तौल कसरी नियन्त्रण गर्ने भनेर मानिसहरु हरसम्भव प्रयासरत रहन्छन् । तर पनि तौल नियन्त्रण  नभएर दिक्क हुन्छन् ।

यदि तपाईं पनि तौल घटाउने योजनामा हुनुहुन्छ भने आज हामी सहजैसँग तौल घटाउने उपायको विषयमा जानकारी दिँदै छौं ।

मोटोपना घटाउन यस्तो गर्नुस्

– हरेक बिहान दुई ग्लास मनतातो पानी पीउने,

– खाना खाएपछि आराम नगर्ने,

– खाना खानेवित्तिकै नसुत्ने,

– फाइबरयुक्त खाना खाने,

– घरमै बनाएको खाना खाने बानी गर्ने,

– नुन कम मात्रामा खाने,

– बिहान घाम लाग्नुअघि उठ्ने,

– बिहान २० देखि ३० मिनेट नियमित व्यायाम गर्ने,

– दैनिक कम्तीमा ३० मिनेट एकाग्र रहेर ध्यान गर्ने,

– सबैसँग घुलमिल हुने,

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ११ : ०३ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो