गुठी विधेयकको विरोधमा धर्मगुरु सडकमा « Khabarhub

गुठी विधेयकको विरोधमा धर्मगुरु सडकमा


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी–गुठी विधेयक खारेजीको माग राख्दै सुनसरीको इटहरीमा सोमबार विरोध प्रर्दशन भएको छ । सनातन युवा मञ्च नेपाल र हिन्दु धर्मगुरु श्रीनिवासाचार्यको अगुवाईमा इटहरीमा विरोध प्रर्दशन गरिएको हो ।

विधेयक खारेजीको माग राख्दै निकालिएको विरोध प्रदर्शनमा धर्मगुरु निवासाचार्यले उक्त विधेयक नेपालको ऐतिहासिक सम्पदा , संस्कृति विरोधी रहेको भन्दै विधेयकको प्रावधानले गुठीको जग्गा भू माफियाको हात जाने र धार्मिक सभ्यता नै जोखिममा पर्ने तर्क गरे ।  गुठी विधेयक खारेजीको माग ससंददेखि सडकसम्म आन्दोलन भइरहेको छ ।

सोमबार मात्र गुठी विधेयकका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय लिने बताएका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ३४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन