नेयमार क्लब छाड्ने योजनामा छन्–प्रशिक्षक टुचेल « Khabarhub

नेयमार क्लब छाड्ने योजनामा छन्–प्रशिक्षक टुचेल


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले नेयमार कोपा अमेरिका फुटबल अगाडि नै क्लब छाड्ने योजनामा रहेको बताएका छन् । एक अन्तरवार्तामा टुचेलले नेयमार बारे सचेत समेत रहेको बताउँदै उनी सेटेल हुन चाहिरहेको बताएका छन् ।

‘मलाई थाहा थियो । उनी कोपा अमेरिका अगाडि नै क्लबबाट निस्किन चहान्थे । तर, यो कुरा क्लब र नेयमारबीचको हो,’ टुचेलले आरएमसी स्पोट्ससँग भने,‘यो विषयमा हामी स्पष्ट छौं । तर, अब कुरा क्लब र नेयमारबीच मै छ ।’

नेयमार पूर्व क्लब बार्सिलोना जाने चर्चा चल्न थालेको लामो समय भइसक्यो तर, न उनी आफैले आफु बार्सिलोना जान्छु भनेका छन् न, पीएसजीले छाड्दैछौं भनेको छ तर, बार्सिलोनाले उनीमाथि रुचि देखाएको लगायतका समाचार भने नियमित आइरहेकै छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १० : २५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको