नगरपालिकाका इन्जिनियर ६० हजार घुससहित पक्राउ « Khabarhub

नगरपालिकाका इन्जिनियर ६० हजार घुससहित पक्राउ


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलौरी– कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नगरपालिका क्षेत्रमा पर्ने सडकमा स्लेभ कल्भर्ट निर्माण सम्बन्धी ठेक्काको अन्तिम भुक्तानी वापत ६० हजार रुपैयाँ घुस लिएको अवस्थामा सव–इन्जिनियर हृदयराज बजगाईँ पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले इन्जियनर बजगाईँलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ५ : २८ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर