मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक | Khabarhub Khabarhub

मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ ।

रेग्मीकी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।

केही समयदेखि मुटुरोगको उपचार गराइरहेकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । स्व‍.रेग्मीका तीन छोरा र चार छोरी छन्।

उनको पार्थिव शरीरलाई गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ८ : ०५ बजे

एमाले नेता ढकालको आरोप : शिक्षामन्त्रीले शिक्षकहरूलाई आतंकित बनाइन्

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले शिक्षा मन्त्री

९ महिनामा सरकारले गर्‍यो ९०९ अर्ब खर्च, ७ प्रदेश ७८ अर्ब १३ करोडमा सीमित

काठमाडौं–सरकारले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९०९ अर्ब ३९

१९ खर्ब ११ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति 

काठमाडौं– नेपालमा विदेशी मुद्रा सञ्चिति १९ खर्ब ११ अर्ब पुगेको

नेपालको वैदेशिक व्यापारमा निरन्तर गिरावट

काठमाडौं– नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिँदै गएको छ । चालु

शवदाह मेशिनमा भ्रष्टाचार आरोप लागेपछि सुदनले मागे छानबिन समिति

काठमाडौं-पशुपति क्षेत्र परिसरमा नि:शुल्क शव दहनका लागि किनिएका मेशिनमा भ्रष्टाचार