पासपोर्ट र भिसाविनै चिनियाँ नागरिक नेपालमा, ४ लाख नगदसहित पक्राउ « Khabarhub

पासपोर्ट र भिसाविनै चिनियाँ नागरिक नेपालमा, ४ लाख नगदसहित पक्राउ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पासपोर्ट (राहदानी) र प्रवेशाज्ञा (भिसा) विना नै नेपालमा बसोबास गरिरहेका एक चिनियाँ नागरिक वीरगन्जबाट पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका–५ मा एक चिनियाँ नागरिक अवैध रुपमा बसोबास गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले चिनियाँ नागरिक चाङ शायोङलाई पक्राउ गरेको हो ।

उनले वीरगन्जमा घर भाडा लिएर बस्दै आएका थिए ।

प्रहरीले उनको साथबाट ४ लाख ३५ हजार नेपाली रुपैयाँ समेत बरामद गरेको छ ।

प्रहरीले चिनियाँ नागरिक शायोङलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  २ : ४५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका