दुई दिनदेखि व्यथा लागेकी सुत्केरीको उद्धार « Khabarhub

दुई दिनदेखि व्यथा लागेकी सुत्केरीको उद्धार


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– दुई दिनदेखि व्यथा लागेर अलपत्र परेकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

अत्याधिक रक्तस्राव भएर ज्यान जोखिममा परेकी साइपाल गाउँपालिका–१ धलौनकी २४ वर्षीया रामदेवी बोहरालाई मंगलबार हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पताल चैनपुर ल्याइएको हो ।

व्यथा लागेपछि बोहरालाई दुई दिनअघि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । उनलाई महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

बच्चाको पेटमै मृत्यु भए पनि बोहराको स्वास्थ्यमा भने क्रमिक सुधार भइरहेको डा सन्दिप ओखेडाले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : १० बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर