ए डिभिजन लिगमा मनाङको सुखद् सुरुवात « Khabarhub

ए डिभिजन लिगमा मनाङको सुखद् सुरुवात


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन फुटबल लिगको साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबले नयाँ सिजनमा सुखद् सुरुवात गरेको छ ।

बुधबार दशरथ रंगशालामा भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो ।

दशरथ रंगशालामा मनाङका लागि राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल रानाले दुई गोल गरे ।

मनाङका लागि विमलले खेलको २८ औं मिनेटमा गोल गरेका थिए भने ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलाए । उनले विदेशी खेलाडी कोएरा लार्बाले मिलाएको पासलाई सदुपयोग गरे ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : ०२ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव