सेनाका ५ महासेनानी सहायक रथीमा बढुवा सिफारिस « Khabarhub

सेनाका ५ महासेनानी सहायक रथीमा बढुवा सिफारिस


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका ५ जना महासेनानी (कर्णेल) सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवाका लागि सिफारिस भएका छन् ।

महासेनानीहरु विष्णु रावत, सन्तोषवल्लभ पौडेल, पवनकुरमा घिमिरे, चोकबहादुर ढकाल र पदम बहादुर सिंह सहायक रथीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

बलाध्यक्ष रथी शरद गिरीको अध्यक्षमा फागुन २२ गते बसेकाे बोर्ड वैठकले ५ जना महासेनानीको बढुवा सिफारिस गर्ने निर्णय गरेको सैनिक प्रवक्ता सहायक रथी याम प्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  २ : ४९ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड