विदेशी श्रमिकको संख्या घटाउन विकल्प खोज्दै मलेसिया « Khabarhub

विदेशी श्रमिकको संख्या घटाउन विकल्प खोज्दै मलेसिया


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले रोजगारीका लागि आउने विदेशी श्रमिकको संख्या घटाउनुपर्ने बताउदै आएको छ । मलेसियाली प्रधानमन्त्री महाथीर मोहम्मदले विदेशी श्रमिकलाई नियन्त्रण गर्ने जतना नै सचेत हुन आग्रह गरेका छन् ।

विदेशी श्रमिकको संख्या वार्षिक रुपमै बृद्धि भए वा कायम रहेमा निकट भविष्यमा अर्को समस्या थपिने र यसको विकल्पको खोज्न स्यम मलेसियाली नागरिक नै सचेत हुनुपर्ने प्रधानमन्त्री महाथीर मोहम्मदले बताए । मलेसिया रोजगारीमा आए विदेशी नागरिक अवैध भएर बस्ने क्रम बढेसँगै त्यहाँ सरकारलाई टाउको दुखाईको विषय बन्दै गएको छ ।

हाल मलेसियामा मले, चिनियाँ र भारतीय गरी तीन मुलका नागरिक रहेकोमा चौथो स्थान बंगलादेशी छन् । मलेसिया हाल, २० लाख बंगलादेशी नागरिक रहेको र रोजगारीको ठूलो हिस्सा ओगटेको भन्दै यसले निकट भविष्यमा नै बंगलादेशी श्रमिक संख्या चौथो ठूलो शक्तिका रुपमा देखा परिरहेको विषयप्रति प्रधानमन्त्रीले महाथीर मोहम्मदले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय नागरिकले काम गर्दैनन् बाहिरबाट श्रमिक ल्यानुपर्छ । यो स्वभाविक हो प्रधानमन्त्री महाथीरले बताए । यसअघि पनि भारत र चीनबाट रवर र खानीमा काम गर्न आएको विदेशी श्रमिक यहाँका नागरिक भएका बसोबास गरेका छन् । मलेसिया सरकारले पछिल्लो समय विदेशी कामदार भित्राउने एकद्धार नीति लिएको छ । मलेसिया बेरोजगारी मलेसियाली नागरिक प्रथामिकतामा राखेर रोजगारी दिन रोजगारदाता कम्पनीलाई अपिल गरिरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १२ : २१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक