खुलेकी दिशा पटानीको भाइरल बनेको बोल्ड फोटोसूट (फोटो फिचर) « Khabarhub

खुलेकी दिशा पटानीको भाइरल बनेको बोल्ड फोटोसूट (फोटो फिचर)


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्म ‘धोनी एन अनटोल्ड स्टोरी’ बाट बलिउडमा करियर शुरु गरेकी अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । दिशा आफ्नो हट र ग्याल्यामरस तस्वीरका कारण सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छिन् ।

हालसालै दिशाले एक फोटोशूट गराएकी छिन्, जसको तस्वीर उनले इन्टाग्राममा शेयर गरेकी छिन् ।

दिशाले गोल्डेन कलरको गाउन लगाएकी छिन् जहाँ उनी निकै आकर्षक देखिएकी छिन् । दिशा चाँडै नै सलमान खानसँगको फिल्म भारतमा देखिने छिन् । फिल्ममा उनको खतरनाक स्टन्ट देखन् पाइने समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।

हेरौं दिशाका केही तस्वीर–

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १२ : २९ बजे

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट