खुलेकी दिशा पटानीको भाइरल बनेको बोल्ड फोटोसूट (फोटो फिचर) | Khabarhub Khabarhub

खुलेकी दिशा पटानीको भाइरल बनेको बोल्ड फोटोसूट (फोटो फिचर)


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्म ‘धोनी एन अनटोल्ड स्टोरी’ बाट बलिउडमा करियर शुरु गरेकी अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । दिशा आफ्नो हट र ग्याल्यामरस तस्वीरका कारण सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छिन् ।

हालसालै दिशाले एक फोटोशूट गराएकी छिन्, जसको तस्वीर उनले इन्टाग्राममा शेयर गरेकी छिन् ।

दिशाले गोल्डेन कलरको गाउन लगाएकी छिन् जहाँ उनी निकै आकर्षक देखिएकी छिन् । दिशा चाँडै नै सलमान खानसँगको फिल्म भारतमा देखिने छिन् । फिल्ममा उनको खतरनाक स्टन्ट देखन् पाइने समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।

हेरौं दिशाका केही तस्वीर–

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १२ : २९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र