ह्याकरले धम्की दिएपछि यी अभिनेत्रीले शेयर गरिन् आफ्नै ‘न्युड’ तस्वीर | Khabarhub Khabarhub

ह्याकरले धम्की दिएपछि यी अभिनेत्रीले शेयर गरिन् आफ्नै ‘न्युड’ तस्वीर


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – हलिउड अभिनेत्री बेला थर्नले युट्युबमा आफ्नो न्यूड फोटो शेयर गरेपछि हंगामा मच्चिएको छ । अचम्मको कुरा के छ भने बेलाले तस्वीर शेयर गरेपछि उनको खुबै तारिफ गरिएको छ ।

खासमा के भएको थियो भने ह्याकरले बेलाको एकाउन्ट ह्याक गरेर न्युड (नाङ्गो) तस्वीर शेयर गरिदिने धम्की दिएको थियो । ह्याकरले न्युड तस्वीर र भिडियो लिक गरिदिने भन्दै बारम्बार धम्क्याएको थियो । त्यसपछि बेलाले स्वयम् आफैले न्युड तस्वीर शेयर गरेकी थिइन् ।

‘ह्याकरको उद्देश्यलाई फेल गराउन मैले आफै न्युड फोटो शेयर गरेँ,’ बेलाले भनेकी छिन् ।

बेलाले यो ट्वीट १५ जुनमा शेयर गरेकी थिइन् । उनले ३ स्किृनशट शेयर गरेकी थिइन्, जसमा अनुहार खासै देखिएको थिएन ।

बेलाको यो कदमको सामाजिक सञ्जालमा तारिफ गरिएको छ । कतिले उनलाई ब्ल्याकमेल गर्नेका लागि गतिलो जवाफ भएको प्रतिक्रिया दिएका छन् । यो ट्वीट अहिलेसम्म ३२ हजारभन्दा बढी रिट्वीट भएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ३ : ०३ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई