ह्याकरले धम्की दिएपछि यी अभिनेत्रीले शेयर गरिन् आफ्नै ‘न्युड’ तस्वीर « Khabarhub

ह्याकरले धम्की दिएपछि यी अभिनेत्रीले शेयर गरिन् आफ्नै ‘न्युड’ तस्वीर


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – हलिउड अभिनेत्री बेला थर्नले युट्युबमा आफ्नो न्यूड फोटो शेयर गरेपछि हंगामा मच्चिएको छ । अचम्मको कुरा के छ भने बेलाले तस्वीर शेयर गरेपछि उनको खुबै तारिफ गरिएको छ ।

खासमा के भएको थियो भने ह्याकरले बेलाको एकाउन्ट ह्याक गरेर न्युड (नाङ्गो) तस्वीर शेयर गरिदिने धम्की दिएको थियो । ह्याकरले न्युड तस्वीर र भिडियो लिक गरिदिने भन्दै बारम्बार धम्क्याएको थियो । त्यसपछि बेलाले स्वयम् आफैले न्युड तस्वीर शेयर गरेकी थिइन् ।

‘ह्याकरको उद्देश्यलाई फेल गराउन मैले आफै न्युड फोटो शेयर गरेँ,’ बेलाले भनेकी छिन् ।

बेलाले यो ट्वीट १५ जुनमा शेयर गरेकी थिइन् । उनले ३ स्किृनशट शेयर गरेकी थिइन्, जसमा अनुहार खासै देखिएको थिएन ।

बेलाको यो कदमको सामाजिक सञ्जालमा तारिफ गरिएको छ । कतिले उनलाई ब्ल्याकमेल गर्नेका लागि गतिलो जवाफ भएको प्रतिक्रिया दिएका छन् । यो ट्वीट अहिलेसम्म ३२ हजारभन्दा बढी रिट्वीट भएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ३ : ०३ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन