संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले बोलाए विशेष पत्रकार सम्मेलन « Khabarhub

संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले बोलाए विशेष पत्रकार सम्मेलन


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ विशेष पत्रकार सम्मेलन बोलाएका छन् ।

समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न प्रधानमन्त्रीले पत्रकार सम्मेलन बोलाएका जनाइएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र गुठी विधेयकसँग सम्बन्धित विरोधबारे आफ्नो धारणा राख्न आज संसदमा बोल्ने समय लिएका थिए ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्न पाएनन् ।

सभामुख कृष्णबहादुर महराले बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएका थिए । तर, प्रतिपक्षी दल कांग्रेसले पहिले प्रतिपक्षी दलले बाल्न पाउनुपर्ने भन्दै संसद वैठक अवरोध ग¥यो ।

कांग्रेसको अवरोधपछि सभामुख महराले मंगलबारको संसद बैठक स्थगित गरेका छन् । संसदको अर्को बैठक बुधबार विहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १ : ४४ बजे

भोटेकोशी बाढी : हालसम्म ७३ जनाको शव भेटियो

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले

कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली