दिशा पटानीले ओछ्यानमा बसेर दिइन् यस्तो पोज « Khabarhub

दिशा पटानीले ओछ्यानमा बसेर दिइन् यस्तो पोज


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यसै पनि दिशा पटानी पछिल्लो समय खुबै लोकप्रिय छिन् । पछिल्लो समय उनले फिल्म ‘भारत’ मा अभिनय गरेपछि झन धेरै फ्यान बढेका छन् । उक्त फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिएकी थिइन् ।

फिल्मका अलावा सामाजिक सञ्जालका कारण पनि खुबै चर्चामा छिन् । हालै उनी आफ्नो तस्वीर इन्स्टाग्रामममा शेयर गरेका तस्वीरका कारण चर्चामा छिन् ।

तस्वीरमा दिशा पटानी हट देखिएकी छिन् । उनी रातो पोशाकमा उस्तै सुन्दर देखिएकी छिन् । फ्यानले उनको सुन्दरतालाई लिएर माया दर्शाएका छन् ।

पछिल्लो समय अभिनेता टाइगर श्राफसँग प्रेममा रहेकी दिशा बलिउडकी चर्चित अभिनेत्रीमा पर्छिन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ४ : ११ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष