पत्रकार महासंघले थाल्यो हस्ताक्षर अभियान « Khabarhub

पत्रकार महासंघले थाल्यो हस्ताक्षर अभियान


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पत्रकार महासङ्घले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै मंगलबारदेखि देशव्यापी हस्ताक्षर संकलन अभियान थालेको छ ।

विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान रहेकोले सरकारलाई फिर्ता लिनका लागि दबाब दिन महासङ्घका देशभर रहेका जिल्ला शाखा/प्रतिष्ठान शाखा र एसोसिएट संस्थामा बिहीबारसम्म हस्ताक्षर अभियान सञ्चालन गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए ।

उनका अनुसार सङ्कलित गरिएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ५१ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना