चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने « Khabarhub

नेपाल प्रिमियर लिग

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले चितवनलाई हराउँदै फाइनलमा स्थान पक्का गरेकाे हाे । एनपीएलको दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनी र सुदूरपश्चिमबीच नै प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ८ : ५८ बजे

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने

काठमाडौं – आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल

साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिन परराष्ट्रले प्रेस ब्रिफिङ गर्ने

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका विषयमा जानकारी गराउन

अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीद्वारा मुआब्जा पुनरावलोकनको माग

सङ्खुवासभा– अरुण तेस्रो जलविद्युत् आयोजनाको ४०० केभी प्रसारण लाइन निर्माणका