अफ्रिका कप अफ नेसन्स– ट्युनिसियालाई पराजित गर्दै नाइजेरीया तेस्रो « Khabarhub

अफ्रिका कप अफ नेसन्स– ट्युनिसियालाई पराजित गर्दै नाइजेरीया तेस्रो


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफ्रिका कप अफ नेसन्समा नाइजेरीया तेस्रो भएको छ । बुधबार राति भएको खेलमा ओडियन इग्लुको निर्णायक गोलमा नाईजेरियाले ट्युनेसियालाई पराजित गरेको हो ।

तेस्रो स्थानका लागि भएको प्लेअफमा नाइजेरियाले ट्युनिसियालाई १–० ले पराजित गर्न सफल भएको हो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत रहेका इग्लुले खेलको तेस्रो मिनेटमै गोल गर्दै नाईजेरियालाई जीत दिलाएका थिए । इग्लुले प्रतियोगितामा सर्वाधिक ५ गोल गरे ।

सेमिफाईनलमा पराजित दुवै टिम तेस्रो स्थानका लागि हुने प्रतियोगितामा भिडेका थिए ।

तीन पटकको विजेता नाईजेरियाले आठौं पटक तेस्रो स्थानमा रहन सफल रह्यो । सेनेगल र अल्जेरियाबीच उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : ३४ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल