नेकपा नेताको टिप्पणी- भगवान पशुपतिले जोगाउन नसकेको कांग्रेसलाई गायक पशुपतिले रक्षा गरुन् ! « Khabarhub

नेकपा नेताको टिप्पणी- भगवान पशुपतिले जोगाउन नसकेको कांग्रेसलाई गायक पशुपतिले रक्षा गरुन् !


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक पशुपति शर्माले आफ्ना सरकार विरुद्ध नियोजित रुपमा गीत गाएको आरोप नेकपा सांसदले लगाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा सांसद झपटबहादुर रावलले नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला ‘मलाई जापान पनि यही’ बोलको गीत गाएको र अहिलेको सरकारलाई यमराज, कुकुरको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । गायक शर्माले जनगायन गरेको भन्दै नेपाली कांग्रेसका सांसद अमरेशले २५ हजार नगद दिने घोषणा गरेपछि यो कुरालाई पुष्टि गरेको नेकपा सांसद रावलको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको रक्षा भगवान पशुपतिनाथले गर्न नसकेको भन्दै सांसद रावलले अब गायक पशुपतिले गरुन् भन्दै कामना गरे ।
‘सरकारले यो गीतलाई कुनै पनि प्रतिवन्ध लगाएको छैन’ सांसद रावलले भने,‘भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षीलाई गायक पशुपतिले रक्षा गरुन् ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : ४० बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव