साउदी युवराजलाई पाकिस्तानमा मुलुककै ठूलो नागरिक अभिनन्दन « Khabarhub

साउदी युवराजलाई पाकिस्तानमा मुलुककै ठूलो नागरिक अभिनन्दन


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई मुलुकै सबैभन्दा ठूलो नागरिक अभिनन्दन प्रदान गरेको छ ।

पाकिस्तान भ्रमणको दोश्रो दिन युवराज मोहम्मद बिन सलमानलाई एक औपचारिक समारोहबीच नागरिक अभिनन्दनसहित  ‘निशान ए पाकिस्तान’ पदवी प्रदान गरिएको हो । त्यस्तै  पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीसँग राजधानी इस्लामावादमा भेटवार्ता भएको छ ।

युवराज बिन सलमानको भ्रमणका क्रममा साउदी अरब तथा पाकिस्तानबीच २० अर्ब अमेरिकी डलर बराबरको व्यापारिक सम्झौता भएको जनाइएको छ ।

पछिल्लो केही समययता पाकिस्तानको अर्थतन्त्र ओरालो लाग्दै गएको बेला पाकिस्तान र साउदी अरबबीच भएको सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ४१ बजे

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक