प्रहरी जवान झुण्डिएको अवस्थामा फेला « Khabarhub

प्रहरी जवान झुण्डिएको अवस्थामा फेला


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी बृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेका छन् ।

दार्चुला घर भएका प्रहरी जवान शंकर ठगुन्ना काठमाडौंको नागार्जुन नगरपालिका–३ ठूलोभ¥याङ क्षेत्रको एक घरमा मृत फेला परेका हुन् ।

उनी त्यहाँ आफ्नी प्रेमिकासँग बस्दै आएका बताइएको छ ।

शनिबार ड्युटी सकिएपछि प्रेमिकाको कोठामा पुगेका ठगुन्ना आइबार मृत फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानबाट ठगुन्नाले आत्महत्या गरेको देखिएको छ ।

यद्यपि प्रहरीले भने घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

अहिले ठगुन्नाको शव पोस्र्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ११ : १२ बजे

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू