नेपालगञ्जमा बन्यो खोला नै नभएको ठाउँमा पुल, जाने बाटो पनि छैन « Khabarhub

नेपालगञ्जमा बन्यो खोला नै नभएको ठाउँमा पुल, जाने बाटो पनि छैन


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज–देशका कतिपय स्थानका नदीमा पुल नहुँदा स्थानीयले सास्ती व्यहोरेका छन् । तर नेपालगञ्जमा एउटा यस्तो पुल बनेको छ जहाँ खोला नै छैन ।

नेपालगञ्जको नरैनापुर हुलाकी सडक खण्डमा बनाइएको एक पुलको तल कुनै नदी नै छैन ।

सडक डिभिजन कार्यालय नेपालगन्जको अभिलेखमा उक्त पुल राप्ती नदीमाथि बनाइएको उल्लेख गरिएको छ । सडक डिभिजन कार्यालयले डिजाइन गरेर आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न भएको यो पुल रु.२५ लाखमा बनेको हो ।

राप्ती नदीमाथि बनाइएको अभिलेख भएको पुलको छेउमा नदी नै छैन । त्यति मात्र होइन उक्त पुलले सडकलाई पनि छोएको छैन ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : ३२ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही